FAQs Complain Problems

सूचना तथा समाचार

तालिममा सहभागी हुने बारे सूचना !!!!

छत्रकोट गाउँपालिकामा दर्ता भई संचालनमा रहेका टोल विकास संस्थाहरुलाई १ दिने "वित्तीय साक्षरता र कर शिक्षा" सम्बन्धी तालिम संचालन हुने भएकाले संस्थाका अध्यक्ष वा प्रतिनिधि १ जना उपस्थितिको लागि हार्दिक अनुरोध छ ।

पुरस्कारको लागि आवेदन दिने सम्बन्धी सूचना।।।

वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई स्थानीय तह सम्मान तथा पुरस्कारकाे लागि आवेदन दिने सम्बन्धी सूचना।।।

राय/सुझाव संकलन कार्यक्रमा सहभागिताको लागि हार्दिक अनुरोध

आ.व. ०८२/८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि राय/सुझाव संकलन कार्यक्रमा सहभागिताको लागि हार्दिक अनुरोध !!!

Pages

//