सूचना
१६ औ निजामती सेवा दिवस र ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका आवसरमा आयोजना गरिएको कार्यक्रमका केहि तस्विरहरु
" सक्षम निजामती प्रशासन : विकास समृद्धि र सुशासन " भन्ने मूल नाराका साथ छत्रकोट गाउँपालिका, गुल्मीद्वारा १६ औ निजामती सेवा दिवस, २०७६ र "हामी सवैको प्रण : सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण" भन्ने मूल नाराका साथ ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०७६ भव्य रूपमा सम्पन्न । कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता गाउँपालिकाका उपाध्यक्ष नर्मदा भण्डारीले गर्नुभएको थियो । साथै दिवसको अवसरमा कर्मचारी र शिक्षक बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरिएको थियो ।