FAQs Complain Problems

छत्रकोट गाउँपालिका भित्र स्थाई बसोबास गर्ने ४० वर्ष माथिका नागरिकहरुका लागि गा. पा. बाट संचालन गरिएको निशुल्क पूर्ण शारीरिक जाँच (Whole Body Checkup) कार्यक्रमको उद्घाटन समारोहका केहि तस्विरहरु ।