सूचना
अन्तर विद्यालय स्थानीय तह स्तरीय दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता - २०७६ पहिलो दिनका केहि तस्वीरहरु
मिति २०७६/०८/२९ आइतबार देखि छत्रकाेट गा. पा. स्थानीय तह स्तरीय दाेश्राे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता २०७६ छत्रकाेट-५, वेलटारी, खर्ज्याङ खेलमैदानमा १०:३० देखि प्रारम्भ भएको छ । प्रतियोगिताको पहिलो दिन भलिवल र कपड्डी विधाका मात्र खेलहरु सञ्चालन भएका थिए ।